Ads3

ठुलो पोखरी

ठुलो पोखरी फोटो चित्र सामग्री।

ठुलो पोखरी
Facebook X WhatsApp

ठुलो पोखरी–शिवधारा यात्राका क्रममा ठुलो डाँडा र दोबाटेबिचमा यो पोखरी रहेको छ । हिउँदमा हिउँले छपक्क छोप्ने यो पोखरी वर्खा याममा कञ्चन पानीले भरिएको हुन्छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्