Ads3

सभापोखरी

सभापोखरी फोटो चित्र सामग्री।

सभापोखरी
Facebook X WhatsApp

सभापोखरी– पुर्वी जिल्ला मध्येका पवित्र धार्मिक स्थलको रुपमा लिइन्छ । संखुवासभाको सभापोखरी गाउँपालिका ५ मा अवस्थित यो पोखरीको बिचमा देवताहरुले सभा सञ्चालन गरि व्यास ऋषिले तपस्या गरेको व्यासाशन देख्न सकिन्छ ।

सभापोखरी यात्राका क्रममा देखिने सुन्दर दृष्यहरु :

 

 

 

 

तस्बीर स्रोत : सामाजिक सञ्जाल

Muktinath

प्रतिक्रिया दिनुहोस्