About Us
हाम्रो बारेमा
भू–मध्यमा उभिएर शहर र गाउँ, मुकाम र दुर्गमका जीवन चित्र हामीले देखेका छौं । कष्टप्रद जीवनले जेलिए पनि सुन्दर भविष्यको चित्र कोरिरहेका गाउँदेखि शहरसम्मका र परिवर्तनका लागि नयाँ चित्र कोरिरहेका मान्छेहरुको कोरा चित्र उतार्नलाई हामी ‘हेर्ने चित्र’को माध्यमबाट आएका छौं ।
Advertisement Space
about_top
about_top
हाम्रो अभियान
आम मान्छेलाई अपनत्व दिलाउन सुरु गरिएको यो अभियानमा तपाईको साथ र हाम्रो सहकार्य रहनेछ । हामी शहर र गाउँ, मुकाम र दुर्गमका वास्तविक जीवन चित्रलाई सरल, स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत गर्ने प्रयासमा छौं ।
संस्था
संखुवासभा मल्टिमिडिया प्रा.लि.
खाँदबारी १, संखुवासभा
सम्पर्क
इमेल : hernechitra@gmail.com
फोन : ९८५२०४४५८८ / ९८१०५०९२७२
हाम्रो टोली
स
स्वागत तामाङ
सम्पादकम
मेघराज तामाङ
कार्यकारी सम्पादकस
साजन राई
भिडियो एडिटरन