Ads3

“खाँदबारी नगर सन्देश” विशेषांक - ०२

खाँदबारी नगरपालिकाको विकास गतिविधि (भिडियो कार्यक्रम)

Facebook X WhatsApp

EP - 02 ।। खाँदबारी नगर सन्देश ।। खाँदबारी नगरपालिकाको विकास गतिविधि समेटिएको कार्यक्रम खाँदबारी नगरपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा उत्पादन गरिएको यो कार्यक्रम हरेक महिनाको ३० गते हेर्ने चित्र डटकम, हेर्नेचित्र फेसबुक पेज र युट्युव च्यानलमा साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म प्रशारण तथा प्रकाशन हुने गर्दछ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्