संखुवासभाको मकालु गाउँपालिका १ स्थित चिरखाङ गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । यहाँ बस्दै आएका डेढ दर्जन घरका करिब ७० जना उच्च जोखिममा रहेको छन् । सोही क्षेत्रको समस्या तथा प्रयासको बारेमा यो वृत्तचित्र निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्